Live on
Your Voice, Your Power
काठमाडौं – गायक बाबु बोगटीले नयाँ गीत बजारमा ल्याएका छन् । लोक फ्लेभरको उक्त गीतमा बाबु बोगटीसँगै स्वस्तिमा खड्काले कम्मर मर्काएकी छिन् । ‘टिकुली’ बोलको गीतमा संगीत र स्वर बाबु बोगटीकै छ भने गीतमा नारद रिजालका शब्द छन् । यस्तै गीतमा मोहित मुनालको एरेन्ज छ । गीतको भिडियोको निर्देशन भने गम्भीर विष्टले गरेका हुन् ।…