राजनीति Archives | Page 1162 of 2042 | Khabarhub Khabarhub

दिप्रुङ चुइचुम्माको प्रमुख र उपप्रमुख दुबैमा एमाले

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा एमालेका लोकेन्द्र राई र उपप्रमुखमा अरुणा थापा मगर विजयी भएका हुन् । कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । लोकेन्द्रले दुई हजार ८०३ र नइन्द्रले दुई हजार १६२…