Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको सुनुवाइका लागि संवैधानिक इजलासमा तोकिएका न्यायाधीशबारे प्रश्न उठाउने कानून व्यवसायीको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आलोचना गरे । प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीलाई कटाक्ष गरेका छन् । कांग्रेस…