राजनीति Archives | Page 1855 of 1990 | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद्ले गरेका २० निर्णय

काठमाडौं– सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहीवार(आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । त्यस्तै सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय…