राजनीति Archives | Page 1865 of 1990 | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

काठमाडौं- सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ । त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा…