राजनीति Archives | Page 1921 of 1936 | Khabarhub Khabarhub

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज

काठमाडौं–प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैका सदनको बैठक आज (बुधबार) बोलाइएको छ । प्रतिनिधिसभाको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ भने, राष्ट्रियसभाको बैठक दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५’ र ‘भूउपयोग विधेयक २०७५’लाई टेबुल गर्ने कार्यसूची…