Live on
Your Voice, Your Power
काठमाडौँ- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहलाई १५ प्रश्न गरेका छन् । कांग्रेस नेता सिंहले हिजो एक कार्यक्रममा मिश्रप्रति व्यङ्ग गरेपछि त्यसको जवाफमा उनले १५ प्रश्न गरेका हुन् । उनले सिंहको नाम नलिई प्रश्न गरेका छन् । ‘लगातार १५ वर्ष (तीन पटक) सांसद भइसकेका एक जना ‘वरिष्ठ नेता’…