रोचक/विचित्र संसार « Khabarhub

त्यो रहस्यमयी ठाउँ, जहाँ ढुङ्गा हिँड्छ

विश्व कैयौँ रहस्यले भरिएको छ । कतिपय यस्ता रहस्य छन् जसका बारेमा वैज्ञानिकले समेत पत्ता लगाउन सकेका छैनन् । यस्तै सुल्झन नसकेको एक रहस्य छ, डेथ भ्याली । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली डुङ्गाका कारण विश्वभर चर्चित छ । त्यहाँ कैयौँ रहस्यहरू छन् । ती मध्ये एक रहस्य हो, डुङ्गाको हिँडाई । जहाँ ढुङ्गा आफैँ हिँडेर एक…