रोचक/विचित्र संसार Archives | Page 12 of 71 | Khabarhub Khabarhub

गान्धी बच्चैदेखि अहिंसाको बाटोमा : एक प्रेरक प्रसङ्ग

मोहनदास करमचन्द (महात्मा गान्धी) लाई बाल्यकालमा रुख चढ्ने शौक थियो । एक पटक उनको दाइले उनी रुखमा चढेको देखे र खुट्टा समाएर तल झारिदिए । उनी रुँदै घर फर्किए । ‘आमा दाइले मलाई कुट्यो’ उनले गुनासो पोखे । उसो भए तँ पनि उसलाई कुट । आमाले उनलाई भनिदिइन् । हैन आमा म उसलाई कुट्दिनँ । तपाईं…