Live on
Your Voice, Your Power
सामान्यता मानिसहरु सर्प देखेर डराउने गर्दछन् र परै भाग्दछन् । तर, विश्वमा आटिँला मानिसको कमी छैन । जो सर्पसंग खेल्ने मात्र होइन केहीले त यसलाई शरीरमा बोकेरसमेत हिँड्छन् । यस्तै एक भिडियो अहिले भाइरल बनेको छ । जहाँ एक महिलाले कपालको जुरो बाध्न जिउँदो सर्प प्रयोग गरेकी छिन् । View this post on Instagram…