रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. धानका प्रकार विश्वमा १ लाख ५ हजार प्रकारका धानका जात छन् । तीमध्ये ८५,००० जात अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) को जीन बैङ्कमा सङ्कलित छन्, जहाँ नेपालबाट १८ सय जात पठाइएको छ । २. हाँसो एक व्यक्ति एक दिनमा सरदर १५ पटका हाँस्ने गर्छ । ३. मरण प्रत्येक एक वर्षमा दाहिने हात चलानेहरुको मालसामान…