रोचक/विचित्र संसार « Khabarhub

गर्मीमा गधाले चलायो पखां ! (भिडियो)

अहिले गर्मीको मौसम चलिरहेको छ । गर्मीबाट बच्न एयर कण्डीशनर, एसी वा पंखा चलाइन्छ । तर मरभूमीमा यो सुविधा नहुदाँ अत्यधिक गर्मी हुन्छ । तर इन्टरनेटमा भाइरल एक भिडियोमा भने यसकालागि एउटा गज्जबको जुक्ति निकालिएको छ । भिडियोमा देखिए अनुसार गर्मीबाट बच्न मरभूमी अवस्थित जस्तो देखिने यस गाउँका मानिसले गधाको प्रयोग गरेका छन् । जहाँ…