रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानबर्द्धक तथ्य

१. टेनिस कोर्टहरु हामीहरुले टेनिस खेल त देखेकै हुनुपर्छ । टेनिस खेल्ने कोर्टहरु तीन प्रकारका हुन्छन् : Clay court, Hard court र Grass court । २. शब्दहरु विश्व प्रसिद्ध साहित्यकार शेक्सपियरले Assassination (हत्या) र Bump (आघात) शब्दहरु पहिलो पटक प्रयोगमा ल्याएका थिए । ३. गल्फको बल सन् १८५० भन्दा अघि गल्फ खेलमा प्रयोग गरिने बल…