रोचक/विचित्र संसार « Khabarhub

सबैलाई हसाउँने बच्चाको त्यो आवाज (भिडियो)

साना बालबालिकाका केही यस्ता हर्कतहरु हुन्छन् जसलाई देखेर ठुलाहरु पनि हैरान हुने गर्दछन् । सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ । भिडियोमा एक बालक, आफ्नो छेउमा बसेको बाख्राले कराएपछि ठ्याक्कै उसको आवाजमा कराउँछन् । रमाइलो त के छ भने बाख्राले कराएपछि ती बालक यति क्यूट तरिकाले बाख्राको आवाज निकाल्छन् जसले भिडियो हेर्ने सबैलाई…