रोचक/विचित्र संसार « Khabarhub

जीन्स लगाउन नदिएको झ्वाँकमा श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा

काठमाडौँ– संसारमा अनौठा घटनाहरुको कुनै कमी छैन । आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा जानकारी गराउनेछौँ । यो एक मुस्लिम महिलामाथि यस्तो घटना भएको हो । उनलाई श्रीमानले जीन्सको पाइन्ट लगाउन नदिएको भन्दै उनले मुद्दा दर्ता गराएकी छन् ।साथै उनले मानसिक र शारीरिक शोषणको आरोप पनि लगाएकी छन् । उनी २७ वर्षीया रहेको बताइएको…