Live on
Your Voice, Your Power
सामाजिक सञ्जालमा देखिने कैयौं भिडियोले हामीलाई आक्रोशित, भावुक, खुसी र पुलकित बनाउँछ । यस्ता भिडियो एक पटक मात्र हेरेर चित्त बुझ्दैन । क्यामेरामा कैद भएका यस्तै केहि भिडियो मध्ये एक भिडियो भाइरल बनेको छ । भारतको गुजरातस्थित गिर नेशनल पार्कका सुरक्षागार्ड महेश सोन्दरवा नामक एक कर्मचारी ड्युटी सकेर बेलुकी घर फर्किदै थिए । यत्तिकैम मोटरसाइकल…