रोचक/विचित्र संसार « Khabarhub

हतियार साथी, बन्दुककै सिरानी

मानिसका शोख अनेकन हुन्छ । केही सामान्य लाग्छ । केहीले चकित नै बनाउँछ । कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाका पारखी हुन्छन् । उनीहरुको यस्तै शोखले कसैलाई त्रसित र भयवित पनि बनाउँछ । यस्तै एक मानिस छन् हतियारका शौखिन । हतियार राख्‍नु गैर कानूनी मानिन्छ। तर अमेरिकाको कोलोराडमा बस्‍ने मेल बर्नस्टिनले संसारमै…