रोचक/विचित्र संसार « Khabarhub

जब जन्मिएको २० मिनेटमै नाच्न थाल्यो हात्तीको बच्चो

पछिल्लो समय भारतको एक गर्भवती हात्ती विस्फोटक पर्दाथ भरिएको कटहर खाएर मरेको घटनाले विश्वभर फैलियो । अमानविय क्रियाकलापको शिकार भएको उक्त गर्भिणी हात्तीको मृत्युमा धेरैले दुख प्रकट गरे । तर अहिले अर्काे हात्ती र त्यसको सानो छावाले सामाजिक सञ्जालमा चर्चा पाएका छन् । यस पटक हात्तीले दुख पाएर भन्दा उसको सुन्दरताले मानिसको ध्यान खिचेको हो…