Live on
Your Voice, Your Power
एजेन्सी- प्राय: मानिस सुत्नका लागि मरिहत्ते गर्छन् । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ । हामी कामको तनावले गर्दा राति पनि आरामले सुत्न सक्दैनौँ । तर अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको छ ।…