Live on
Your Voice, Your Power
एजेन्सी- रुसमा एक महिला यात्रुले विमान चलाएको फूटेज सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । घटनालाई रुसी अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन् । भिडियोमा आन्ना नामक महिला कोपाइलटको सीटमा बसेको देखिन्छ । विमान साइबेरियामाथि उडिरहेको थियो । पाइलटले ती महिलालाई निर्देशन दिइरहेको आवाज सुनिन्छ । ती महिलासँग विमान उडाउने योग्यता नभएको बताइएको छ। उक्त विमान रुसी एयरलाइन…