Live on
Your Voice, Your Power
काठमाडौं – संसारमा चोरीका विभिन्न घटना बाहिर आउने गरेका छन् । चोरहरुले चोर्ने भनेको बहुमूल्य वस्तु तथा धन सम्पत्ति नै हो । तर चोरहरुले पुल नै चोेरे भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । भारतको नयाँ दिल्लीस्थित एक आकाशे पुल नै चोरी भएको घटना बाहिर आएको छ । त्यसो त यस्तै घटना रुपमा पनि भएको छ ।…