रोचक/विचित्र संसार « Khabarhub

बन्यो चराका लागी सुविधायुक्त फ्ल्याट

प्राणीमा सबैभन्दा बुद्धिमानी मानिने मानिस आफ्नो वासस्थान निर्माणका लागी लाखौं करौडौं रकम खर्चन्छन् । वासस्थान निर्माणमा समय र जानकारी अभाव हुनेहरुका लागी बिभिन्न ब्यापारीक संस्थाहरुले हाउजिगं तथा फ्ल्याट निर्माण गरेर बेच्ने गरेका छन् । तर के तपाईले कहिल्यै कुनै जिवजन्तु वा पंक्षीका लागी फ्ल्याट बनाइएको सुन्नुभएको छ ? पक्कै छैन होला । किनकी पशुपन्छिहरु जंगल…