रोचक/विचित्र संसार « Khabarhub

जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित)

हरेक मानिसको हिडाई फरक–फरक हुन्छ । मानिसको हिडाईले मानिसको ब्यक्तित्वमा समेत प्रभावा पार्दछ । तसर्थ मानिसहरु अरु भन्दा फरक शैलीमा हिड्ने गर्दछन् । ग्ल्यामर क्षेत्रमा त हिडाईका लागि अलग्गै प्रतिस्पर्धा नै हुने गर्दछ । हिडाई मात्र होइन मानिसको दौडने क्षमतालाई समेत प्रतिस्पर्धाबाट जाच्ने गरिन्छ । प्रायः मानिसहरु उस्तै तरिका र शैलीबाट दौडने गर्दछन् । तर…