रोचक/विचित्र संसार « Khabarhub

बफादार कुकुर ! जसले मालिकको ज्यान बचाउन प्राण त्याग्यो

एजेन्सी– कुकुर निकै वफादार जनावर हो । सुघ्ने क्षमता उच्च भएका कारण विभिन्न आप–राधिक क्रियाकलापको अनुसन्धान गर्ने क्रममा समेत कुकुरको प्रयोग गरिन्छ । घरको सुरक्षाका लागि कैयौंले कुकुर पाल्ने गर्छन् । घरको सुरक्षामात्र होइन कुकुरले घरमा परिवारका सदस्यको पनि उत्तिकै हेरचाह र सुरक्षा गर्छ भन्ने कुरा हालै भारतमा घटेको एउटा घटना गतिलो उदाहरण बनेको छ…