Live on
Your Voice, Your Power
सुन्दा पनि अचम्म लाग्ने समाचार बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । हालै यस्तै अचम्मको समाचार सार्वजनिक भएको छ । जहाँ एकै युनिटका ३६ जना नर्सहरु एकसाथ गर्भवती बनेका हुन् । घटना अमेरिकाको हो । अमेरिकाको एक अस्पतालको एक युनिटका ३६ नर्स एकैसाथ गर्भवती भएको सो अस्पतालले जनाएको हो । अस्पताले एक साथ गर्भवती भएका नर्सहरुको तस्वीर…