Live on
Your Voice, Your Power
कोही मानिसहरु कुकुरप्रति यति सौखिन हुन्छन् कि आफ्नो घरपरिवारका सदस्यलाई भन्दा बढी माया गर्छन् । त्यसो त कुकुर पनि मालिक प्रति निकै बफादार हुन्छ । हालै अमेरिकामा यस्तै कुकुरलाई औधी माया गर्ने एक मालिकले आफ्नो हराएको कुकुर भेटाउनेलाई पुरस्कारको घोषणा गरे । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले चिहुवाहुवा प्रजातिको आफ्नो हराएको कुकुरलाई…