Live on
Your Voice, Your Power
एजेन्सी– मानिसहरु दिनप्रतिदिन अनेक खोज तथा अनुसन्धान गरिरहेका हुन्छन् । यस्तो खोजमा उनीहरुले केही न केही सफलता हात पारिरहेका हुन्छन् । यस्तै हालै भारतमा एक जनाले हावाबाट चल्ने मोटरसाइकलको निर्माण गरेका छन् । भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्ष पहिला एउटा एअर इन्जिनको आविष्कार गरेका थिए ।…