रोजगार Archives | Page 10 of 18 | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा थपिए १३ हजार श्रमिक

काठमाडौं– पछिल्लो एक सातामा साढे १३ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल भएका छन् । बुधबारसम्म १ लाख २९ हजार २४५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । अघिल्लो बुधबारसम्म १ लाख १५ हजार ६०६ श्रमिक सहभागी भएका थिए । श्रमिकको सूचीकरण बढेसँगै सोही अवधिमा झण्डै १ हजार २०० प्रतिष्ठानले पनि आफूलाई कोषमा सूचीकृत…