Live on
Your Voice, Your Power
दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङ रहेका छन्। मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइएको छ । ९ वर्षअघि मलेसियामा…