Live on
Your Voice, Your Power
दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र भारतीय समकक्षी डा. दीपक मित्तलबीच शिष्टाचार भेटवार्ता भएको छ । दोहास्थित नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले द्विपक्षीय सम्बन्धका बारे छलफल गरेको दूतावासले जनाएको छ । भेटकै अवसरमा उनीहरुबीच आप्रवासी कामदारहरूको समस्या तथा समाधान लगायत आपसी चासोका विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ । नेपाली भूमि…