Live on
Your Voice, Your Power
दोहा– कोरोना महामारी कारण भिसा अवधि सकिएर अवैधानिक रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)मा विदेशी श्रमिकहरुले डिसेम्बर अन्त्य मुलुक छाडे कुनै पनि जरिवाना नलाग्ने भएको छ । मार्च १ भन्दा अघि भिसा समाप्त भएपछि युएईमा गैरकानूनी रूपमा बसोबास गरिरहेका श्रमिकहरुले यस वर्षको अन्त्यसम्म विना जरिवाना देश छोड्नुपर्ने त्यहाँको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ…