श्रम/वैदेशिक रोजगार « Khabarhub

३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने

काठमाडौं– सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले उक्त जानकारी दिएका हुन् । मन्त्री यादवले  श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि…