Live on
Your Voice, Your Power
काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री कुला शेरागनबीच बिहीबारमलेसियाको पुत्राजयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा आउदो मंगलबारसम्म नयाँ मापदण्डअनुसार स्वास्थ्य मेडिकल संस्था टुंग्याउने विषयमा छलफल भएको मलेसियास्थीत नेपाल दूतावासले जानकारी दिएको छ । मानव संशाधन मन्त्रीसँग भएको भेटमा पछिल्लो प्रगति र अन्य विषयमा छलफल भएको राजदूत पाण्डेले बताए…