Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले श्रमिकसम्बन्धिका अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता जनाउदाँ नेपाली श्रमिकका विषयमा जोडदार आवाज उठाउदै आएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व गदै प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय श्रम बजारमा अथवा आन्तरिक श्रम बजारमा भोगिरहेको समस्याका विषयमा उठाएका…