Live on
Your Voice, Your Power
काठमाडौं–व्यवस्थित वैदेशिक रोजगारीका लागि सरकारले गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिरहेको छ । तर, विगत लामो समयदेखि पीडित बनेका युवाको समस्या समाधानका लागि सरकारी संयन्त्रले प्रभावकारी काम गरेको छैन । म्यानपावर व्यवसायीले ठगी गरेको आरोपमा दैनिक ७ जनाभन्दा बढीको उजुरी आउने गरेपछि २५ वर्षको अवधिमा १ सय ५४ वटा म्यानपावरको मात्र अनुगमन गरिएको छ । रोजगारी…