Live on
Your Voice, Your Power
काठमाडौं–मिलाप मासिक पत्रिकाले आफ्नो आवरणमा आएका स्रष्टाहरुलाई ‘मिलाप कभर सम्मान’बाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्याएका व्यक्तिहरु छन् । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, नेपालको…