साहित्य « Khabarhub

पत्रकार अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

काठमाडौँ– शिक्षा पत्रकार तथा शिक्षा पत्रकार समूह(इजोन) का अध्यक्ष प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । बुधबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले…