साहित्य « Khabarhub

लोकगायक खड्ग गर्बुजाले लेखे ‘मोडिएको बाटो’

काठमाडौं – शारीरिक रुपमा अशक्त भएर पनि लोकसंगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका लोकगायक खड्ग गर्बुजाले आफ्नो आत्मकथा बजारमा ल्याएका छन् । रेडियो नेपालका जागीरे समेत रहेका गर्बुजाको उक्त आत्मकथा घोस्ट राइटिङ नेपालले बजारमा ल्याएको हो । ‘मोडिएको बाटो’ शीर्षक दिइएको आत्मकथामा आफ्नो जीवनका सबै आरोह अवरोहलाई पुस्तकमा समेटेको गायक गर्बुजाले बताए । ‘पुस्तक तयार भइसकेको…