अपराध « Khabarhub

शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो

काठमाडौं– काठमाडौ महानगरपालिका वडा नम्बर २८ र २९ का स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंको गम्भीर ध्यानाकर्षण गराएका छन् । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौंको कालिकास्थानमा आयोजित अन्तरक्रियामा स्थानीयले सामुदायिक प्रहरी टोलटोलमा स्थापना भएपनि चोरीका घटना नियन्त्रण हुन नसकेको गुनासो गरेका हुन् ।…