Live on
Your Voice, Your Power
काठमाडौं- सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण कंन्चनपुरमा वीरेन्द्रबहादुर ऐर,४४ नम्बर गण दार्चुलामा नरेन्द्र बम, ३४ नम्बर गण कैलालीमा दिपेन्द्र कुँवर, ३६ नम्बर गण डोटीमा भरत खनिया, ४३ नम्बर गण बनभेडा जनक पुरी…