सशस्त्र « Khabarhub

कोरला नाकामा सशस्त्र प्रहरीको गस्ती शुरु (फोटो फिचर )

काठमाडौं-  हिमाली जिल्ला मुस्ताङको  चिनियाँ सीमा क्षेत्र कोरला नाकामा सशस्त्र प्रहरीले गस्ती शुरू गरेको छ। गत १५ जेठमा सशस्त्रको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएसँगै कोरला नाकामा गस्ती शुरू गरिएको हो । सरकारले लोमांथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहने गरी सशस्त्रको बीओपी स्थापना गरेको हो  ।सरकारले भारत र चीनतर्फका नाकामा बीओपी बढाउँदै लैजाने…