Live on
Your Voice, Your Power
रौतहट– सशस्त्र प्रहरी बलको नम्बर ११ गण, हजमिनिया रौतहटमा कार्यरत सशस्त्र प्रहरीका जवान अरुण झा ३० हजार घुससहित पक्राउ परेका छन् । भारतीय सीमावर्ती शहरबाट कस्मेटिक सामान आयात गर्ने व्यक्तिलाई सामानहरु ल्याउन सहज बनाइदिने बहानामा लिएको ३० हजार घुससहित सशस्त्र प्रहरीका जवान झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले…