सेना « Khabarhub

भारतमा उपचार गराएर फर्किए प्रधानसेनापति शर्मा

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि प्रधानसेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए । भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण…