सेना « Khabarhub

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट

काठमाडौँ– नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट भएको छ । सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी क्रमशः नं १३…