सेना Archives | Page 15 of 36 | Khabarhub Khabarhub

तस्वीरमा यस्तो देखियो सेना दिवस

काठमाडौँ– सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ। विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुनलगायत सहभागी थिए। नेपाली सेनाले २०४७ बाट महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। विशेष समारोहमा…