सेना « Khabarhub

रक्षामन्त्री पोखरेलद्वारा फास्ट ट्र्याकको स्थलगत निरीक्षण

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतको टोलीले काठमाडौं–तराईं/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकन निरीक्षण गरेका छन् । रक्षामन्त्री सहितको टोलीले फास्ट ट्र्याकको मख्खुवेसी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित ‘जीरो प्वाइन्ट’को स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले द्रुतमार्ग निर्माणका सन्दर्भमा भइरहेको प्रगतिबारे…