सेना « Khabarhub

चीनबाट अनुदान प्राप्त एपीसी नेपाली सेनाका लागि असुरक्षित

काठमाडौं– नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि असुरक्षित रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका क्रममा विभिन्न मुलुकहरूमा खटिएका नेपाली सैनिक अधिकृत र जवानहरूले चीनबाट अनुदानमा प्राप्त एपीसी (सीए/भीएनफोर) युद्ध क्षेत्रका लागि अशुरक्षित रहेको गुनासो गरेका हुन् । ती एपीसीहरु कुन–कुन मुलुकमा खटिएका शान्ति सेनाले प्रयोग गरिरहेका…