Live on
Your Voice, Your Power
काठमाडौँ– एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने भएका छन । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागू हुने घोषणा गरेको छ । इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७दिनको लागि संचालनमा रहने भएको छ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट…