Live on
Your Voice, Your Power
काठमाडौं– प्रहरीको सक्रियतामा अवैध कल बाइपास (भीओआईपी) बन्द भएपछि नेपालमा पहिलोपटक अवैध रुपमा एसएमस (मोबाइल सन्देश) बाइपास गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंमा आधारित भएर अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय प्रशान्त साह छन् । उनले काठमाडौं महानगरपालिका–२६…