Live on
Your Voice, Your Power
काठमाडौं- विश्व चर्चित गुगल सबैको रोजाइमा छ । हुन पनि गुगलले अधिकांशको खोजलाई सहज बनाएको छ । पूरानो तथ्यांक लिन गुगल उपयोगि पनि छ । यही गुगलका विषयका विभिन्न केस अदालत सम्म पनि पुग्न थालेका छन् । युरोपेली सङ्घ ईयूको सर्वोच्च अदालतले प्रविधि कम्पनी गुगलले इन्टरनेट अभिलेख मेट्ने अधिकार विश्वभरि बाध्यात्मक रूपमा लागु गर्न नपर्ने…